१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

रत्नेचौरको सुन्दरताः



रत्नेचौरको सुन्दरताः
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गहुँ खेतीको हरियाली र पहेँलाम्मे तोरी खेतीको मनमोहक दृष्य। रत्नेचौरको यो दृश्य हेर्न र कैद गर्न आन्तरिक पर्यटक आउन थालेका छन्। तस्बिर- सन्तोष गौतम/ रासस

प्रकाशित मिति : १ माघ २०८० सोमबार ००:००  १० : १२ बजे