१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

आजको मौसम कस्तो रहला ?



काठमाडौं ।
आज पनि देशका पहाडी भू-भागमा आंशिक रुपमा मौसम बदली भएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण केही भू-भागमा मौसममा सामान्य बदली भएको छ भने बाँकी भू-भागमा मौसम सफा छ ।

आज रातिसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८० आइतबार ००:००  ७ : १३ बजे