१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

Month: April 2024

विश्वभर किन बढ्दैछ प्रोस्टेट क्यान्सरका केस ?

काठमाडौं ।मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदनअनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटनामा वृद्धि हुने देखिएको छ ।

टी–२० वरीयतामा सूर्यकुमार शीर्ष स्थानमा

काठमाडौँ।भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव आईसिसी टी–२० वरीयतामा ८६१ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज ।प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन्

कपिलवस्तुमा अपहरण गरेको ८ घण्टा पछि रिहा, आरोपित पक्राउ

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा अपरहण गरेको ८ घण्टा पछि एक युवाको सकुशल उद्धार गरिएको छ

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय ?

बुटवल ।लुम्बिनी प्रदेशमा ७ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । एमालेका चार, नागरिक उन्मुक्तिका

कपिलवस्तुका केसी भए वन मन्त्री

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी

५ दिनभित्र पार्टीको सदस्यता त्याग्न शिवराजका मेयर थापाको शिक्षकलाई निर्देशन

मायादेवी अनलाइन, चन्द्रौटा ।विद्यालय सुधारको महाअभियानमा लागेका कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले ५

शिवराजले नीजि विद्यालयलाई भन्योः भर्ना शुल्क फिर्ता गर्नू, मासिक शुल्क नगरले निर्धारण गरेपछि लिनू

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकाले एक पटक भर्ना शुल्क लिएर विद्यालय पढिरहेका विद्यार्थीलाई पटक

आईपीएलः गुजरातलाई ४ रनले हराएर दिल्ली छैटौँ स्थानमा उक्लियो

एजेन्सी ।इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ ।

तिलौराकोट साझेदारी बनमा मिलेमतोमा ठेक्का, लाखौंको चलखेल

कपिलवस्तु ।तिलौराकोट साझेदारी बन व्यवस्थापन समूहले काठ कटान ठेक्का मिलेमतोमा दिएको आरोप लगाइएको छ ।