१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

भावी पार्टी सभापतिको उम्मेदवार बन्ने चन्द्र भण्डारीको घोषणा



बुटवल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन् ।

आइतबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार भएको बताए ।

‘सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन नि अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो’उनले भने ।

प्रकाशित मिति : २५ चैत्र २०८० आइतबार ००:००  १० : ४४ बजे