१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गृहमन्त्रीको निर्णय अनुसार २५ सहसचिवकाे सरुवा, १६ जिल्लाका सीडीओ फेरिए



काठमाडौँ । गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार गृह मन्त्रालयले २५ सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।

मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा तथा ९ सहसचिवहरुकाे पदस्थापन गरेको हाे।

विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओ र ९ सहसचिवहरुकाे जिम्मेवारी हेरफेर गरिएकाे हाे।

काे कँहा ? हेर्नुहोस् सुची :

1716995715_saruwa-list.pdf

प्रकाशित मिति : १६ जेष्ठ २०८१ बुधबार ००:००  १० : १४ बजे