१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

नेपाललाई करातेमा दुई कांस्य



काठमाडौँ।

नेपालले चीनमा २३औँ एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा दुई कांस्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो ।

चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनिषाकुमारी बोहराले महिला ६० केजीमुनि तौल समूहमा कांस्य जित्नुभएको छ।

प्रकाशित मिति : २२ भदौ २०८२ आइतबार ००:००  ६ : ३१ बजे