१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

जेनजीको प्रदर्शनः गोली लागेर ८० जना घाइते, एकजनाको मृत्यु



काठमाडौँ ।

जेन–जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ८० जना घाइते भएका छन्। घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

उपचार भइरहेकामध्ये एकजनाको मृत्यु भएको अस्पतालका निर्देशक डा। मोहनचन्द्र रेग्मीले जानकारी दिए।

‘८० जना घाइतेहरू अस्पतालमा छन्, त्यसमध्ये एकजनाको मृत्यु भएको छ,’ उनले भने।

प्रकाशित मिति : २३ भदौ २०८२ सोमबार ००:००  १ : ५९ बजे