१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

जेनजी प्रदर्शन: मृत्यु हुनेको संख्या ९ पुग्यो



काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२ सोमबार ००:००  ३ : ४७ बजे