१ असार २०८३, सोमबार | Tue Jun 16 2026

रवि र कुलमानबीच सहमति, रास्वपाको उपसभापति बन्ने



काठमाडौँ। 

रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति भएको छ।

उनलाई रास्वपा उपसभापति बनाउने गरी सहमति भएको हो। उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुने क्रम जारी रहेको जनाइएको छ। 

समानुपातिकमा कुलमानका १८ जना पठाउने गरी सहमति भएको जनाइएको छ। 

प्रकाशित मिति : १४ पुस २०८२ सोमबार ००:००  ८ : २७ बजे