१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

एसईईको परीक्षा तालिका सार्वजनिक



काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बुधबार बोर्डले चैत १९ देखि २९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको हो ।  

प्रकाशित मिति : ७ माघ २०८२ बुधबार ००:००  ७ : ३५ बजे