७ असार २०८३, आइतबार | Sun Jun 21 2026

विश्वकी सबैभन्दा ‘क्युट’ बालिका, तीन वर्षको उमेरमै मोडलिङ



एजेन्सी ।
तीन वर्षकी एक बालिका यतिबेला सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ हो । उनी निकै मायालाग्दि र राम्री पनि देखिन्छिन् ।

उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् ।

इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् ।

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलो पाएकी छिन् ।उनको इन्स्टाग्राममा फोटाहरु उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।
उनको आफ्नै वेवसाइट पनि छ । हामीले उनको इन्स्टाग्राममा भएका केही तस्वीर यहाँ प्रश्तुत गरेका छौं
हेरौं केही तस्वीर

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  १२ : ३१ बजे