मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा सोमबार दिउँसो ट्याक्टर दुर्घटना भएको छ । गुडिरहेको ट्याक्टरको टायर पड्किदा दुर्घटना भएको हो । कपिलवस्तु नगरपालिका वडा नं. ३ सडवामा भएको ट्याक्टर दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट नालीमा पल्टिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।







प्रतिक्रिया