७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

एक घरी केरामा पाँच सय ५० कोसा



म्याग्दी ।
बेनी नगरपालिका–२ खवरामा एउटै केरा घारीमा पाँच सय ५० वटा कोसा केरा फलेको छ। म्याग्दीको खवरा गाउँ केराखेतीमा नाम चलेको नगरपालिका रहेको छ। नगदे बालीका रुपमा रहेको केरा खेतीमा म्यादीका किसान आर्कषित हुन थालेका छन्। उनीहरुले अहिले परम्परागत रूपमा खेती गरिँदै आएको कोदो मकैलाई विस्थापित गरेर केरा खेतीमा लागेका छन्। रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७६ बिहिबार ००:००  १ : १० बजे