४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमाले कपिलवस्तु अधिवेशनः अध्यक्षमा शर्मा र खनाल, एक उपसचिवमा ७ जना प्रतिस्पर्धामा

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एमाले) कपिलवस्तुको नयाँ नेतृत्व चयनका लागि चुनाव हुने भएको छ । शुक्रबार विहान ८ बजेदेखि निर्वाचन प्रक्रियाको थालनी हुने एमाले कपिलवस्तुले जनाएको छ । एमाले जिल्ला अध्यक्षका लागि डम्मर शर्मा र बाबुराम खनाल चुनावमा भीँड्दै छन् । नवौँ अधिवेशनमा पनि शर्मा र खनाल चुनावमा भिँडेका थिए । जसमा शर्मा निर्वाचित भएका…