४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बहिष्कृत नातिनीदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म

काठमाडौं ।मधेसको कपिलवस्तु वाणगंगा निवासी विमला घिमिरेको जन्मथलो भने पहाडको अर्घाखाँची हो । मध्यम वर्गीय परिवारमा २०२९ साउन १२ गते जन्मिएकी घिमिरेको परिवारलाई राजनीतिले छोएको थिएन । तर, उनलाई भने स्कुले जीवनमै राजनीतिले समायो । तीन दशक अघि २०४७ सालतिर महिलालाई राजनीतिमा आउन त्यति सहज थिएन । त्यसमाथि राजनीतिको चस्का नपसेको परिवारका सदस्यलाई त झनै…