२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय ?

बुटवल ।लुम्बिनी प्रदेशमा ७ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । एमालेका चार, नागरिक उन्मुक्तिका एक, नेकपा एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदको जिम्मेवारी तोकिएको हो । बुधवार बसेको प्रदेश मन्त्री परिषद् बैठकले मन्त्रीहरूको कार्यविभाजन गर्ने निर्णय गरेको हो । जस अन्तर्गत एमालेका भूमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी, दिनेश पन्थीलाई आन्तरिक मामिला तथा…