ताैलिहवा । कपिलवस्तु प्रेस युनियनलाई अपमान गर्ने र पत्रकारिताको मर्यादा भंग गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरेले कपिलवस्तु शाखाको खारेजीको माग गरेका छन्। केहि बेर अघि सामाजिक संजालमा पोष्ट गर्दै प्रदेश कोषाध्यक्ष घिमिरेले लेखेका छन्, “तत्काल महासंघको प्रदेश कमिटिको वैठक बसौं ।” लुम्बिनी प्रदेशमा महासंघको निर्वाचन हाललाई स्थगित…