२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

सिनर्जी बन्यो बहुउद्देश्यीय तर्फ लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी

कपिलवस्तु ।बहुउद्देश्यीय तर्फ कपिलवस्तुको सिनर्जी सहकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी बनेको छ । बचत तथा ऋण तर्फ नमूना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवललाई लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको २० औं बार्षिक साधारण सभाको अवसर पारी दुबै सहकारीलाई उत्कृष्ट सहकारी घोषणा गरिएको हो । उत्कृष्टताको…