५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

कपिलवस्तुबाट सरुवा भई जान लाग्नु भएका प्रजिअ मिश्रालाई विदाई

कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट रौतहट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई कपिलवस्तु जिल्लाका नगरपालिकाका नगरप्रमुखहरुद्धारा विदाई तथा मायाको चिनो सहित सम्मान गरेका छन् । सो अवसरमा प्रजिअ मिश्रले आफ्नो १० महिने कार्यकालमा जिल्लाका लागि शान्ति सुरक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । साथै जिल्लामा दुई वटा निर्वाचन स्थानिय, प्रतिनिधि सभा र प्रदेश…