मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु उद्योग वाणिज्य संघका निर्वाचित सचिव खिमानन्द पौडेलले (कोपिल) ले पदबाट राजिनामा दिएका छन् । संघका अध्यक्ष डोलकराम घिमिरेलाई कार्यालयमै पुगेर उनले राजिनामा पत्र बुझाएका हुन् । उद्योगी व्यवसायीको हितमा नरही व्यक्तिगत महत्वाकाँक्षाले अघि बढ्दा संस्था धरासयी भएको लगाएतका आरोप लगाउँदै सचिव पौडेलले राजिनामा दिएका हुन् । संघलाई विभिन्न आरोप लगाए पनि…