मायादेवी अनलाइन, बाणगंगा ।नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खेम नारायण पराजुलीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले व्यवसायीका कुरा सुन्ने बताएका छन् । उद्योग व्यापार संघ कपिलवस्तुले मंगलबार कपिलवस्तुको बाणगंगा नगरपालिकामा आयोजना गरेको कर प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका महासचिव पराजुलीले आफूहरुको भेटमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री विष्णु पौडेलले सो…