१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

स्थानीय स्तरको स्वास्थ्य र शिक्षा प्रति विश्वास बढाऔं : सांसद पन्थी

मायादेवी अनलाइन, वाणगंगा ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले स्थानीय बजारलाई पहिलो प्राथमिकता दिन सबैलाई आग्रह गर्नुभएको छ । युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वाणगंगा ४ सिद्धिपुरको प्रथम वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी पन्थीले स्थानीय बजार, बस्तु र सेवालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय स्तरमा राम्रो र गुणस्तरीय सेवा दिइरहेका संस्थाहरुलाई…