मायादेवी अनलाइन, बाणगंगा ।मनकामना सामुदायिक वनको अन्तिम चुनावी मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा अध्यक्ष मुक्त बहादुर कार्कीको प्यानललै विजयी भएको छ । एक जना कार्यसमिति सदस्य र एक जना लेखा समिति सदस्य बाहेक अरु पदमा कार्कीको प्यानल नै विजयी भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचनमा तीन समूहले प्यानललै खडा गरी निर्वाचनमा होमिएका थिए…