५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बाणगंगाका बिष्णु प्रसाद पाण्डेको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा–८ सिद्दिपुर चोक बस्ने बिष्णु प्रसाद पाण्डेको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु शिवराज नगरपालिका–६ गौराबारी घर भएका ५० वर्षीय तौलेश्वर चौधरी र सोही नगरपालिका–५ चनौटा घर भएका ४८ वर्षीय बाबु खाँ मुसलमान भन्ने सहबाद आलम खाँ रहेका छन् । २०६५…