मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु प्रतिनिधिसभा-१ को सत्तारुढ चार दलिय गठबन्धनले वडास्तरका प्रचार प्रसार उद्घाटन कार्यक्रमलाई तीव्र पारेको छ । आइतबार विहान मात्र बाणगंगा नगरपालिकाको वडा नं. ३ र वडा नं. ६ मा वडास्तरीय प्रचार कार्यालय उद्घाटन भएको गठबन्धनका नेताहरुले बताएका छन् । सत्ता गठबन्धनबाट प्रतिनिधि सभा-१ मा चक्रपाणी खनाल (बलदेव), प्रदेश सभा (क) तर्फ डोलकराम…