१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

कपिलवस्तुमा मनाइयो माओ दिवस

मायादेवी अनलाइन, बाणगंगा ।चिनिया क्रान्तिका नायक माओ सेत्तुङको १ सय ३० औं जन्मजयन्तीको अवसरमा कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरिएको छ । चीनको जनवादी क्रान्तिका नायक माओको जन्मजयन्तीको अवसरमा जिल्लाका माओ विचारधाराका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरि मनाएका हुन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल), नेकपा (बहुमत) ले संयुक्त रुपमा माओ दिवस मनाएका हुन् । कार्यक्रममा…