मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष कृष्ण कार्कीले संगठन परित्याग गरेका छन् । झण्डै एक वर्ष पछि कार्कीले संगठन परित्यागको गरेको घोषणा गरेका हुन् । कपिलवस्तुको वाणगंगा २ पिपरा निवासी कार्की नेकपा एमाले पार्टी विभाजन भएपछि एकीकृत समाजवादी पार्टीमा आवद्ध भएका थिए । गत ०७८ असोज महिनामा कपिलवस्तुमा समाजवादी…