मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एमाले) कपिलवस्तुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वारहरुका नाम सिफारिस गरेको छ । नेकपा (एमाले) कपिलवस्तुको सोमवार जिल्लाको खैरेन्द्रपुरमा सम्पन्न पूर्ण बैठकले उम्मेद्वारहरुका नाम सिफारिस गरेको हो । निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रदेश सभा निर्वाचन समन्वय कमिटीले गरेका सिफारिसका आधारमा जिल्ला कमिटी बैठकले आवश्यक सिफारिसका लागि जिल्ला पदाधिकारीलाई अख्तियारी…