मायादेवी अनलाइन, ओदारी । कपिलवस्तुको बाणगंगा नगरपालिका ११ ओदारीमा अवस्थित स्काईलार्क बोर्डिङ्ग स्कुलमा ‘७ औँ मायादेवी हव कन्भेन्सन’ भव्यताका साथ सम्पन्न भएको छ । विद्यार्थी गुणीय चक्र अर्थात विद्यार्थी क्वालिटि सर्कल अन्तर्गतको मायादेवी हव कन्भेन्सन गरेको हो । कार्यक्रममा २ सय बढी विद्यार्थीको उत्साहपूर्ण सहभागीता रहेको थियो । यसप्रकारको कार्यक्रममा पहिलो पटक सहभागी हुन पाएको…