कपिलवस्तु । निर्मांण ब्यवसायी संघ कपिलवस्तुको भदौ २० गते हुने निर्वाचनमा अध्यक्ष पदमा चन्द्रशेखर श्रेष्ठले (शेखर श्रेष्ठ ) आफु सहीत १० जनाको प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन । श्रेष्ठको प्यानलमा प्रथम उपाध्यक्षमा बलराम प्रसाद तिवारी द्धितीय उपध्यक्षमा सुनिल कुमार शुक्ला महसचिवमा मोहम्मद युनुस फकीर सचिवमा नगेन्द्र सिङ (नगिना ) र कोषाध्यक्षमा गम्मा रैदास र…