कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्की सम्मानित भएका छन् । हालै सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ मा शान्ति सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार कार्कीलाई सम्मान गरेको हो। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जिल्ला प्रहरी प्रमुख कार्कीलाई सम्मान स्वरुप मायाको चिनो…