कपिलवस्तु । लायन्स क्लव अफ कपिलवस्तुले टंक प्रसाद रेग्मी बचाउ अभियानलाई आर्थिक रकम हस्तान्तरण गरेको छ । क्लवको कार्यालय वैरियामा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष धातानन्द भूसाल र वडाध्यक्ष सन्जु कुमार सारुले संयुक्त रुपमा रेग्मीका श्रीमती माया रेग्मीलाई १७ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं.१ वडाध्यक्ष सन्जु कुमार…