१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

कोइली नदीमा हराएका दुई मध्ये एक जनाको शव भेटियो

मायादेवी अनलाइन, बाणगंगा ।अविरल बर्षासंगै आएको बाढीले बगाएर वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव भेटिएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ को बर्गदवा भन्ने स्थानमा कोइली नदीले एक दम्पत्तीलाई बगाएको थियो । बाणगंगा– ७ निवासी २६ बर्षीय राममाया सुनारको शव बगेको ठाउँभन्दा एक किलोमिटर अगाडी भेटिएको त्यहाँबाट हाम्रा संवाददाता बाबुराम रायमाझीले…