१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

आयुर्वेद औषधी व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा पुनः बन्जाडे

कपिलवस्तु ।नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कपिलवस्तु जिल्ला शाखाको अध्यक्षमा पुनः गोपाल बन्जाडे सर्वसम्मत निर्वाचित भएका छन् । संघको दोश्रो अधिवेशनले बन्जाडेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति निर्बिरोध चयन गरेको हो । उनी पहिलो कार्यकालमा पनि अध्यक्ष थिए । समितिको उपाध्यक्षमा मोतीराज घिमिरे, सचिवमा शान्तराज गैरै, कोषाध्यक्षमा शान्ता भण्डारी पोखरेल, सदस्यहरुमा सुरेन्द्र पाण्डे र दिनेश…