मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिकामा संचालित ५ दिने आधारभूत पत्रकारिता तालिम सकिएको छ । मायादेवी मिडिया ग्रुपद्धारा संचालित आधारभूत पत्रकारिता तालिमको मंगलबार लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले समापन गर्नुभएको हो । तालिमको समापन गर्दै प्रमुख अतिथी सांसद पन्थीले तालिममा सिकेको कुरालाई निरन्तर अभ्यास संगै ब्यवहारमा कार्यान्वयन गर्न सकेमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो…