१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

जिसस कपिलवस्तुको प्रमुखमा गोलाप्रथाबाट एमालेका आचार्य विजयी

कपिलवस्तु । जिल्ला समन्वय समिति जिसस कपिलवस्तुको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् । यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १०/१० मत प्राप्त गरे गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो । यस्तै उप-प्रमुख पदमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर…