१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

बाणगंगा नगरपालिकालाई शिक्षकले टेरेनन्, नगरको अनुमती विपरित गर्मी बिदा घोषणा

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकाका विद्यालयहरुले नगरको स्विकृति बिना नै गर्मी बिदाको घोषणा गरेका छन् । नगरको शिक्षा, युवा तथा खेलकुद शाखाको अनुमति विपरित बाणगंगामा शिक्षकहरुले विद्यालयमा गर्मी बिदाको घोषणा गरेका हुन् । गर्मी बिदा दिने की नदिने भन्नेबारे बाणगंगा नगरपालिका र नगर भित्रका शिक्षक बीच द्धन्द्ध थियो । पटकपटक शिक्षकहरुले गर्मी बिदा गर्न…