१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

बाणगंगाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित, यस्ता छन् प्राथमिकता

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु बाणगंगा नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । बुधबार बसेको ११ औं नगरसभाले आव ०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो । बाणगंगा नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, पर्यटन तथा समग्र विकासलाई प्राथमिकता दिइएको छ । नगर सभामा नगर प्रमुख चक्रपाणी…