१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

१२ औँ कपिलवस्तु महोत्सवको हिसाबकिताब गायब, आयोजक भन्छ–‘पैसा उठेन’

चन्द्रकान्त न्यौपाने, बाणगंगा ।१२ औँ कपिलवस्तु महोत्सव सम्पन्न भएको चार महिना विति सक्दासम्म पनि आयव्यय सार्वजनिक हुन नसके पछि आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघ शंकाको घेरामा तानिन थालेको छ । संसारकै अग्लो टावर युएईको ‘बुर्ज खलिफा’को नमुना बनाएर देशब्यापी धुम मच्च्याएको आयोजकले अहिलेसम्म पनि आयव्यय सार्वजनिक नगर्दा यसले व्यवसायीको बीचमा शंका उपशंका गनुपर्ने स्थिति उत्पन्न…