१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

कपिलवस्तुका ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न, कहाँ कस्को बहुमत ?

कपिलवस्तु ।कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएका छन् । गत वैशाख ३० को निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो । कपिलवस्तु, बाणगंगा, शिवराज र कृष्णनगर नगरपालिका तथा यशोधरा, विजयनगर गाउँपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न भएको हो । कपिलवस्तु नगरपालिकामा कांग्रेस र जसपा गठबन्धन विजयी भएका छन् । कपिलवस्तु नगपालिका नगर कार्यपालिका…