कपिलवस्तु । कपिलवस्तुकी एक १४ वर्षीया किशोरीलाई अपहरण गरी ६ जना युवाहरुले सामूहिक बलात्कार गरेको छन्। बलत्कारको आरोपमा रुपन्देहीको कंचन गाउँपालिका ६ जना युवाहरु पक्राउ परेको छन्। कपिलवस्तुको बाणगंगा नगरपालिकाकी ती युवतीलाई मंगलबार राति जबरजस्ती मोटरसाईलमा लगेर उनीहरुले सामूहिक बलात्कार गरेको खुलेको छ। पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा…