चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा भाग नलिने निर्णयमा पुगेको छ । ११ दिनसम्म कपिलवस्तुमा बसेको बैठकले चुनावमा नजाने अर्थात् चुनाव वहिष्कार गर्ने निर्णय गरेको हो । विप्लव नेतृत्वको नेकपाको आधिकारिक अनलाइन इरातोखबरले सम्पादकीय लेखेर चुनावमा नजाने निर्णय गरेको उल्लेख गरेको छ । उक्त दलले चुनावबाट संसदीय व्यवस्थालाई जनताको व्यवस्था वैज्ञानिक…