१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

शिवराजमा समाजवादीबाट मेयरमा खत्री र माओवादीबाट उप- मेयरमा पुनले दिए उम्मेद्वारी

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल भएको छ । सोमबार दुई दल बीच चुनावी तालमेल भए लगत्तै समाजवादीबाट क्षेत्र बहादुर खत्रीले मेयर र माओवादीबाट दिनेश पुनले उप-मेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । समाजवादीबाट मेयरमा उम्मेद्वारी दिएका खत्री पार्टीका केन्द्रीय सदस्य हुन् भने, जिल्ला इन्चार्जको भूमिकामा…