१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

गृहमन्त्री भन्छन्ः गठबन्धन बच्छ, तोकिएकै मितिमा स्थानीय निर्वाचन हुन्छ

मायादेवी अनलाइन, चारनम्बर । नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकार र पार्टी गठबन्धनको भावनाविपरित नजाने बताउनु भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा विहिबारदेखि सुरु भएको १२ औँ कपिलवस्तु महोत्सवलाई सम्बोधन गर्दै उहाँले गठबन्धनबाट बनेको वर्तमान सरकारले जनताको काम गर्दैे गठबन्धनको भावना मर्न नदिने प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो…