१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

स्व. धर्मपत्नीको पुन्यतिथिमा सूर्य वरालद्धारा नन्दनगरको गुरुकुलममा भण्डारा

मायादेवी अनलाइन, चारनम्बर ।समाजसेवी तथा राजनितिज्ञ सुर्य बरालले स्वर्गिय धर्मपत्नी पार्वती बरालको पुन्यतिथिमा मानवीय काम गर्नुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको कैलाश आश्रम गुरुकुलममा अध्ययनरत बटुकहरुको लागि एक दिनको भण्डारा लगाएर बरालले स्वर्गिय धर्मपत्नीको बार्षिकी मनाउनु भएको हो । उहाँले १ सय बढी बटुकहरुलाई साँझको एक छाक खाना खुवाएको मायादेवी…