कपिलवस्तु । जनता समाजवादी पार्टी, नेपालका पार्टीका केन्द्रिय अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव कपिलवस्तु आउनु हुने भएको छ । जसपा नेपाल क्षेत्र नं.३ को आयोजनामा कृष्णानगरमा चैत्र १२ गते हुने पार्टी प्रवेश कार्यक्रम तथा विशाल आमसभामा उपेन्द्र यादव आउनु हुने जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो । उक्त सभामा जसपा नेपालको…