अनिश बन्जाडे, जितपुर ठकुरी जातिहरुको एकीकृत समुह नेपाल दर्शन समाज कपिलवस्तुको १८ औँ बार्षिक साधारण सभा तथा नवौँ अधिवेशन शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । वाणगंगा ४ सिद्धिपुरमा अवस्थित संस्थाको भवनमा कार्यक्रमको आयोजना गरिएको थियो । यसैबिच नेपाल दर्शन समाजको १८ औँ बार्षिक साधारण सभा तथा नवौँ अधिवेशनबाट आगामी ३ बर्षका लागि समाजको…