१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

बिद्यालय बन्द गरी दलको अधिवेशनमा शिक्षक

कपिलवस्तु ।कपिलवस्तुको शिवराज नगरपालिकाका शिक्षक नेपाली कांग्रेसको निर्वाचनमा खटिए पछि पढाई प्रभावित भएको छ। कोभिड-१९ का कारण बन्द भएको बिद्यालयमा भौतिक दुरी कायम गरि पढाई संचालन हुँदै गर्दा बिद्यालय बन्द गरि कांग्रेसको अधिवेशनमा सहभागी भएको पाइएको छ। स्रोतका अनसार नेपाल आदर्श माध्यमिक बिद्यालय शिबपुरका ६ जना शिक्षक नै अधिवेशन गराउन खटिएका छन्। विद्यालयका प्रधानाध्यापक मुक्ति…