१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

मोतीपुर सबस्टेसन सुरुः कपिलवस्तुमा झ्याप्प झ्याप्प बत्ती नजाने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरुलाई चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत…