मायादेवी अनलाइन, जितपुर । सिद्धार्थ सामाजिक विकास केन्द्र प्रदेशमै गर्विलो संस्था रहेको प्रदेश सांसद विष्णु पन्थीले बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरमा रहेको सिद्धार्थ सामाजिक विकास केन्द्र जिल्ला, प्रदेशमात्र नभएर देशकै नमुना बन्न सफल भएको बताउनुभयो । सिद्धार्थ सामाजिक विकास केन्द्रको वार्षिक सामाजिक परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले यस्तो बताउनुभएको हो । उहाले सबैभन्दा…